मंगलबार, पुस ८, २०८२

अमेरिकामा आँधीको वितण्डा, मृतकको संख्या ३४ पुग्यो [तस्बिरहरु]

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

अमेरिकाको दक्षिण क्षेत्रमा भयानक आँधी आएको छ। यसमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन्र

National life

आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

टेक्सासमा धुलोका आँधीका कारण कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर आइरहेका छन्।

अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 16, 2025| 11:52 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्