शुक्रबार, साउन २२, २०८३

लद्दाखमा भूकम्पको झड्का महसुस

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। 

यसको झट्का जम्मू–कश्मिरसम्म महसुस गरिएको भारतीय मिडियाले जनाएका छन्।

भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको थियो । यसको गहिराइ जमिनभन्दा १५ किलोमिटर तल रहेको थियो ।

प्रकाशित: Mar 14, 2025| 12:30 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्