शनिबार, साउन २३, २०८३

हिउँद सकिएपछि काठमाडौंमा वर्षा, कस्तो होला होली ?

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौं उपत्यकामा बुधबार बेलुका वर्षा भएको छ। हिउँद सकिएपछि काठमाडौंमा हिउँदे वर्षा भएको हो।

मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा रहेको र त्यसैले पानी परेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

भोलि होलीको दिनमा पनि अपराह्नपछि सामान्य वर्षाको सम्भावना छ।
 

प्रकाशित: Mar 12, 2025| 21:07 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्