अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ अर्चलनेटादेखि विवाहको लागि बुटवल जाँदै गरेको लु ०१–००१ज १४० नम्बरको इभी हाइस दुर्घटनामा परेको छ।
घटनामा ७ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि बुटवल पठाइएको बल्कोट प्रहरी चौकीले जनाएको छ।
अगाडिबाट आएको बसलाई साइड दिँदा हाइस बाटोमुनि खसेको हो।