बुधबार, साउन १३, २०८३

रियल बेटिस र सोसिडाड गोलरहित बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बिहिबार राति भएको कोपा डेल’रेमा रियल बेटिस र रियल सोसिडाडले बराबरी खेलेका छन् । रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेलेका हुन् । 

लिगको पहिलो अन्तिम १६ को खेलमा बराबरी खेल्दा दोस्रो खेलमा अघि बढ्न एक न एक टोलीले दोस्रो लिगमा जित्नै पर्ने हुनेछ । अन्तिम १६ को दोस्रो लेग रियल सोसिडाडको घरेलु मैदानमा १८ जनवरीमा हुने छ । 

दुबै टोलीले निकैनै आक्रमक खेल प्रस्तुत गरेका थिए । तर, पनि दुबै टोलीबाट कुनै गोल हुन नसक्दा खेल गोलरहित बराबरीम सकिएको हो । खेल अवधिभर रियल बेटिसले रियल सोसिडाडको पोस्टमा ६ पटक आक्रमक गरेको थियो  ।

यता रियल सोसिडाडले रियल बेटिसको पोस्टमा तीन पटक प्रहार गरेको थियो । हाल ला लिगामा बेटिस छैटौं र सोसिडाड ११ औं स्थानमा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।