बुधबार, साउन १३, २०८३

धनगढीमा मन्त्रीसहितले नचाए तरबार (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- ढाल तरबार सहित नाचिने भुवा नाच बुधबार धनगढीमा प्रदर्शन गरिएको छ। प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहसहित बाजुरेलीहरुको सहभागिता थियो।

कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पुस औंसीका दिन मसाल (राँको) सल्काएर सुरु गरिन्छ। परापूर्व कालका राजाका पालामा राजाका सैनिकले तालिम स्वरुप खेल्ने तथा युद्ध मैदानमा दुस्मनसँग कसरी लड्ने र विजयी हासिल गर्ने भन्ने कला त्यस नाचमा देखाइने गरिन्छ।

एक हातमा नांगो तरबार र अर्को हातमा ढाल बोकी खेलाडीहरुले पुरानो राजाको पालाको पोशाक पहिरिई पंक्तिबद्ध तरिकाले भुवाँ नाच खेलिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।