मंगलबार, चैत २४, २०८२

खप्तड गोल्डकप : आज नेपाल पुलिस र मोरङ-११ भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाल आइस खप्तड गोल्डकप अन्तर्गत मंगलबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मोरङ-११ बीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल धनगढी रंगशालामा दिउँसो २:३० बजे सुरु हुने छ । पुलिस क्लब भर्खरै सम्मन सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं स्थानमा रहेको थियो । 

घरेलु टोली सुदुरपश्चिम ११ उद्घाटन खेलमा बाहिरिएपछि आज दोस्रो दिनको दोस्रो खेल हुन लागेको हो । मंगलबार भएको उद्घाटन खेलमा आयोजक टोली सुदुरपश्चिम-११ मेची नेत्रायल ट्रेनिङ सेन्टर काकरभिट्टासँग ट्राइबेकरमा ७-६ ले पराजित भएको थियो । 

मोफसलकै सवार्धिक धनराशीको प्रतियोगिता खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।