बुधबार, साउन १३, २०८३

पहिलो लेगमा टोटनह्याम चेल्सीमाथी विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मंगलबार राति भएको कारवाओ कपमा टोटनह्यामले विजय सुरुवात गरेको छ । लिगको पहिलो खेलमा चेल्सीलाई १-० ले पराजित गर्दै टोटनह्यामले विजय सुरुवात गरेको हो । 

टोटनह्यामको जितका लागि खेलको एक मात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले उक्त गोल पेनाल्टीमार्फत गरेका थिए ।  वेम्वली स्टेडियममा २५औं मिनेटमा चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले केनलाई पेनाल्टी बक्समा लडाएपछि टोटेनहमले पेनाल्टीको मौका पाएको थियो ।

सोहि मौका लागि केन स्वयमले गोलमा परिणत गरेका थिए । त्यस पछि आक्रमक खेल प्रस्तुत गरेको चेल्सीले कुनै पनि गोल गर्न नसक्दा खेलमा टोटनह्याम विजय भएको हो ।

यससँगै टोेटेनहमले पहिलो लेगमा १–० को अग्रता लिएको छ । दोस्रो लेग २३ जनवरीमा चेल्सीको मैदानमा हुदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।