मंगलबार, चैत २४, २०८२

यस बर्षको आईपीएल भारतमै हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- १२ औं संस्करण्को इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियागिता भारतमै हुने भएको छ । यस अघि दक्षिण अफ्रिका अथवा युएईमा हुने भनिए पनि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गदै विश्व चर्चित आईपीएल भारतमा हुने बताएको हो ।

भारतमा हुन लागेको लोकसभा चुनाव कारण यस सिजनको आईपीएल दक्षिण अफ्रिका अथवा युएईमा हुन सक्ने बताउदै आएको थियो । प्रतियोगिता एकदिवसिय विश्वकपका कारण यसपटक २३ मार्च देखी सुरु हुने छ । 

तर, सम्पुर्ण खेल तालिका भने सार्वजनिक भएको छैन । प्रतियोगितामा दिल्ली क्यापिटल्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेन्चर बेङ्लोर, किंग्स इलाभेन पञ्जाव, कोलकता नाइट राईडर्स, चेन्नइ सुपर किंग्स, मुम्बई इन्डियनस र राजस्थान रोयल्सले सहभागीता जनाउने छन् । 

गत संस्करणको उपाधि चेन्नई सुपर किंग्सले जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।