मंगलबार, चैत २४, २०८२

लिभरपुल एफए कपबाट बाहिरियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिश प्रमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल एफए कप फुटबलबाट बाहिरिएको छ । सोमबार भएको तेस्रो चरणको खेलमा वुल्भससँग पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

वुल्भसको घरेलुमदानमा भएको खेलमा लिभरपुल २-१ ले पराजित भएको हो ।  घरेलु मैदानमा वुल्भ्सलाई जित दिलाउन राउल जेमिनेज र रुबेन नेभेसले एक एक गोल गर्दा लिभरपुलका डिभोक ओरिगीले एक गोल फर्काएका थिए । 

खेलको पहिलो हाफमा १-० ले अग्रता लिएको वुल्भसले दोस्रो हाफमा थप एक गोल गरेका थियो । खेलको ३८ औं मिनेटमा वुल्भसका रायलले गोल गर्दै टोलीलाई सुरुजाती अग्रता दिलाएका थिए । 

उनले डिएगा जोटाको नियन्त्रर्ण गर्न नसकेको पासमा बक्स भित्रबाट उत्कृष्टगोल गरे । त्यपछि खेलको ५१ औं मिनेटमा लिभरपुलका ओरिगीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

तर, त्यसकाो चार मिनेट नबित्दै रुबिनले गोल गर्दै विल्भसले पुनः२-१ ले अग्रता लियो । त्यसपछि दुबै टोली बाट थपगोल हुन नसक्दा लिभरपुल पराजित भएको हो । प्रिमियर लिगमा लिभरपुलले एक खेलमा गुमाएको छ ।

 प्रिमियर लिगका २१ खेल खेलि सक्दा १७ खेलमा जित, ३ खेलमा बराबरी र एक खेल मात्र गुमउदै लिगको शीर्ष स्थानमा ५४ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।