शुक्रबार, जेठ २२, २०८३

पर्वतमा भूकम्पको धक्का महसुस

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१
National life
Shivam cement

काठमाडौं- पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.८ रहेको छ।

प्रकाशित: Jan 24, 2025| 20:11 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्