सोमबार, माघ ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

 |  सोमबार, माघ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

ntc landingntc landing
himalayan bank box

काठमाडौं- हिमालयन बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाई टिकटहरूमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ।

हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्। बैंकका कार्डवाहक तथा ग्राहकहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटहरूका बारेमा जानकारीका लागि हिमालयन बैंकको वेबसाइटमा हेर्न सक्ने छन्।

प्रकाशित: Jan 20, 2025| 16:43 सोमबार, माघ ७, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्