मंगलबार, असार २४, २०८२

एनएमबी बैंकको २९ औं वार्षिक साधारणसभा सम्पन्न

 |  आइतबार, माघ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ६, २०८१

vianetvianet

काठमाडौं- एनएमबी बैंकको २९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारणसभा सम्पन्न भएको हो।

बैंकको २०८१ अषाढसम्म खुद नाफा रू. २ अर्ब २४ करोड, निक्षेप रू. २२७.१० अर्ब र कर्जा रू. २०४.६१ अर्ब रहेको साधारणसभामा जानकारी दिइएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा सम्पन्न साधारणसभामा बैंकका सेयरधनीहरूले आ–आफ्ना धारणा राखेका थिए।

 

प्रकाशित: Jan 19, 2025| 16:50 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्