बिहीबार, साउन २८, २०८३

बाघको आक्रमणमा महिलाको मृत्यु

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

बर्दिया- बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा पर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए।

प्रकाशित: Jan 12, 2025| 16:39 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्