शुक्रबार, साउन २, २०८२

छवि र रविसँग ८८ र ६५ लाख धरौटी माग, अरुसँग कति ?

 |  बिहीबार, पुस २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१

vianetvianet

काठमाडौं- कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

chhabilal-joshi-1727006766.jpg
बिहीबार नीतिज राईको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो। रविसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग पाँच–पाँच लाख र कृष्ण गुरुङसँग एक लाख धरौटी मागेको छ।

प्रकाशित: Jan 09, 2025| 18:24 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्