बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश

पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतको आदेश

 |  बिहीबार, पुस २५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २५, २०८१
National life
Shivam cement

काठमाडौं- पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आज उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

यही अभियोगमा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

प्रकाशित: Jan 09, 2025| 18:07 बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्