बुधबार, साउन १३, २०८३

सन्दीपले बिपिएलमा डेब्यु गर्दै, टस हारेर पहिले ब्याटिङ गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछाने सम्मिलित सिलेट सिक्सर्सले ब्याटिङ गर्ने निम्तो पाएको छ । 

बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेटमा सिलेटले भिक्टोरियन्सविरुद्ध पहिलो टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको हो । बीपीएलमा सन्दीपको यो पहिलो खेल हो । 

उनले यसै खेल मार्फत बीपीएलमा डेब्यु गर्दै छन् । डेभिड वार्नरको कप्तानीमा रहेको सिक्सर्सले आफ्नो पहिलो खेलमा नै नेपाली टोलीका महत्वपूर्ण सदस्य सन्दीपललाई डेब्यु गराएका छन् । 

भर्खरै मात्र अष्ट्रेलियन लिग बिग ब्यास खेलेर बंगलादेश पुगेका हुन् । उनले बिग ब्यासका लिग चरणका ४ खेल खेले । जहाँ निकै नै उत्कृष्ट बलिङ गर्दै ४ खेलमा ८ विकेट लिएका थिए । 

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अष्ट्रेलियामा उच्च प्रदर्शन गरेको कारण सन्दीपले बीपीएलमा सहजै डेब्यु गरेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।