बुधबार, साउन १३, २०८३

बैतडी र दार्चुलामा गयो भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बैतडी- सुदुरपश्चिम प्रदेशको बैतडी र दार्चुला जिल्लामा भूकम्प गएको छ । 

भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको केन्द्रले जनाएको छ । 

राति गएको भूकम्पले स्थानीयलाई त्रसित बनाएको थियो । भूकम्पबाट कुनै क्षती भने नभएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।