बिहीबार, जेठ २१, २०८३

सुनको मूल्य दुई हजार बढ्यो

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१
National life
Shivam cement

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला रू दुई हजार बढेको हो ।

बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 03, 2025| 12:34 शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्