बुधबार, वैशाख १०, २०८२

सुनको मूल्य १४ सय बढ्यो

 |  बुधबार, पुस १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ।

मंगलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्ति बमोजिम समायोजन गर्दा मूल्य बढेको हो ।

प्रकाशित: Jan 01, 2025| 12:39 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्