सोमबार, असोज १९, २०८३

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

तुलसीपुर- लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ। प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो।

प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ। हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ। चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो।

प्रकाशित: Dec 31, 2024| 07:18 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नविन्द्रराजको अधुरो सपना पूरा गर्ने संकल्पसहित नेतृत्व यात्रामा सपना राजभण्डारी

निष्ठा, समावेशिता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी सपना राजभण्डारी जोशीको राजनीतिक यात्रा।