सोमबार, असोज १९, २०८३

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

 |  बिहीबार, पुस ११, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

काठमाडौं- नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दि‍एका छन् ।

विभागको प्रमुख केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव छन् ।

कोको भए मनोयन ?
१.   डा. लक्ष्मीराज पाठक, कैलाली
२.  डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची
३.  डा. अनिलकुमार झा, सप्तरी
४.  डा. सुमन कर्माचार्य, रामेछाप
५.  डा. सुशीलनाथ प्याकुरेल, ललितपुर
६.  श्री श्यामचन्द्र यादव, धनुषा
७.  श्री ईश्वर कार्की, झापा
८.  श्री विष्णुप्रसाद भट्टराई, स्याङ्जा
९.  श्री पुजा फुयाल, सोलुखुम्बु
१०. श्री वुधिसरा सुनुवार, सुर्खेत

प्रकाशित: Dec 26, 2024| 12:31 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नविन्द्रराजको अधुरो सपना पूरा गर्ने संकल्पसहित नेतृत्व यात्रामा सपना राजभण्डारी

निष्ठा, समावेशिता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी सपना राजभण्डारी जोशीको राजनीतिक यात्रा।