बिहीबार, जेठ २१, २०८३

सहकारी ठगी आरोपमा चन्द्रागिरि-१२ का वडाध्यक्ष महर्जन पक्राउ

 |  सोमबार, पुस ८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१
National life
Shivam cement

काठमाडौं- सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। 

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित: Dec 23, 2024| 16:38 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्