बिहीबार, जेठ २१, २०८३

हिरासतमा सुतेका रविको तस्बिर खिच्ने निकोलस भुसाल पक्राउ

 |  सोमबार, पुस ८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१
National life
Shivam cement

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्।

आइतबार बेलुका भुसाललाई काठमाडौंको थलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको उनले स्वीकार गरेका थिए। तस्बिरलाई लिएर अहिले पनि विभिन्न कोणबाट बहस भइरहेको छ।

प्रकाशित: Dec 23, 2024| 07:07 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्