बुधबार, जेठ २०, २०८३

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१
National life
Shivam cement

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेल चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको हो।

८५ वर्षीय सिंह लामो समयदेखि अल्सरको समस्याबाट पीडित थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए।

प्रकाशित: Dec 16, 2024| 08:42 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्