बुधबार, जेठ २०, २०८३

सुनको मूल्य तोलामा २२०० घट्यो

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) छापवाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Dec 15, 2024| 11:18 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्