सोमबार, असोज १९, २०८३

आज कति छ सुनचाँदीको मुल्य ?

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख ९१ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४४३०  मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४३९० मा कारोबार भएको थियो।

प्रकाशित: Oct 05, 2026| 11:15 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्