शनिबार, असार ६, २०८३

सुनको भाउ आज पनि उकालो, तीन दिनमै बढ्यो ४५ सय

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१
National life
Shivam cement

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार र बुधबार पनि सुनको मूल्य बढेको थियो।

सोमबार प्रतितोला चार सय रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ र आज प्रतितोला दुई हजार रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित: Dec 11, 2024| 11:01 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्