बुधबार, जेठ २०, २०८३

सुनको भाउ २१ सयले बढ्यो

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१
National life
Shivam cement

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा आज प्रतितोला सुन २१ सय रुपैयाँ बढेको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ।

प्रकाशित: Dec 10, 2024| 11:44 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्