बिहीबार, पुस ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • युनियन मेवा हाइड्रोले ३५ करोड ३८ लाखको आईपीओ जारी गर्ने

Siddartha premir insuranceSiddartha premir insurance

युनियन मेवा हाइड्रोले ३५ करोड ३८ लाखको आईपीओ जारी गर्ने

 |  सोमबार, मंसिर २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

ntc landingntc landing

काठमाडौं- युनियन मेवा हाइड्रो लिमिटेडले आइपीको निष्कासन प्रक्रिया अघि बढाएको छ ।

himalayan bank box

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३५ लाख ३८ हजार ६०४ कित्ता सर्वसाधारण सेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् । युनियन मेवा हाइड्राले ३५ करोड ३८ लाख ६० हजार ५०० सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नेछ ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

 

vianet

प्रकाशित: Dec 09, 2024| 16:10 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्