बिहीबार, पुस ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

Siddartha premir insuranceSiddartha premir insurance

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

 |  आइतबार, मंसिर २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका छन् ।

इर्खुवा हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ताबापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

 

प्रकाशित: Dec 08, 2024| 15:01 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्