मंगलबार, पुस १, २०८२

भाटभटेनीमा ढुसी परेको नरिवल भेटिएपछि...

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं- भाटभटेनी सुपरमार्केटमा ढुसी परेको नरिवल फेला परेको छ। त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा प्याक गरिएको र विक्रीको लागि राखिएको नरिवल अखाद्य भेटिएको हो।

National life

ग्राहकले यसबारे काठमाडौं महानगरपालिकालाई कल सेन्टर (नि:शुल्क नम्बर ११८०) मा उजुरी गरेपछि महानगरले अनुगमन गरेको थियो।

महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीबाट अनुगमन गर्दा नरिवलमा अखाद्य ढुसीजन्य पदार्थ भेटिएकोले प्राविधिकको रोहवरमा नष्ट गरी थप कारवाहीको लागि कृषि तथा पशुपन्छी विभागमा ल्याइएको महानगरले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 05, 2024| 16:05 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्