बुधबार, जेठ २०, २०८३

नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१
National life
Shivam cement

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ।

बेइजिङमा बुधबार भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका छन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा यो सम्झौता भएको हो।

प्रकाशित: Dec 04, 2024| 13:55 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्