बुधबार, साउन १३, २०८३

म्यान्चेष्टर युनाईटेडको लगातार चौथो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा युनाईटेडले न्युक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै मान्भेष्टरको यो लगातार चौथा जित हो ।

प्हिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएका थिए । मान्चेष्टरको जितका लागि रोमेलु लुकाकु र मार्कोस रासफोर्डले एक एक गोल गरे । 

दोस्रो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोमेलु लुकाकुले खेलका ६४ औं मिनेटमा गोल गर्दै म्यान युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८० औं मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै टोलीको अग्रता २-० ले पार्ये ।

प्रशिक्षकमा आएपछि लगातार चार लिग खेल जित्ने आले गुनर सोल्सायर क्लब ईतिहासका दोस्रो प्रशिक्षक बने । जितपछि म्यान युनाईटेड ३८ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । न्युक्यासल रेलिगेशन जोन भन्दा तीन स्थान माथि छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।