मंगलबार, चैत २४, २०८२

२०१८ को उत्कृष्ट क्षण : भारतलाई पछि पार्दै नेपाल नम्वर वान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- सन् २०१८ क्रिकेटको उत्कृष्ट क्षणमा नेपाल पहिलो बनेको छ । जुन क्षण नेपाली खेलकुद र खेल समर्थकका लागि पनि एक सुखद अनुभुति हो । 

क्रिकेटको विश्व चर्चिच एप्स ईएसपीएन क्रिकइन्फोले जारी गरेको उत्कृष्ट क्षणमा नेपाल पहिलो बनेको हो । यसमा पनि झनै सुखद क्षण नेपालले भारतलाई भारी भोटले पछि पार्दै सन् २०१८ मा क्रिकेटमा भएको सबैभन्दा उत्कृष्ट क्षणको नब्वर वानमा परेको छ । 

सन् २०१८ क्रिकेटको उत्कृष्ट क्षण्मा नेपालको तर्फबाट डिभिजन २ क्यानडाबीरुद्ध करण केसी र सन्दीप लामिछानेले गरेको अन्तिम विकेटका लागि ५२ रनको साझेदारी गर्दै नाटकीय जित राखेको थियो । 

त्यस्तै भारतको तर्फबाट दिनेश कात्तिकले बंगलादेशविरुद्ध अन्तिम ८ बलमा २२ रन बनाउदै नटाकीय जित दिलाएका थिए । भोटको आधारमा गरिएको उत्कृष्ट क्षण करण र सन्दीपले ५ हजार भन्दा बढि भोट पाउदा निदेश कातिकले ३३ सय मात्र भोट पाएका छन् । 

त्यस्तै पाकिस्तानलाई न्युजिल्यान्डले ४ रनले हराएको तेस्रो नम्बरमा छ । उस्ले २१ सय भोट पाएको छ । यस भोटले पनि नेपाली र नेपाली क्रिकेट प्रति धेरैको समर्थन र नेपाली क्रिेटलानई माया गरेको पाइनछ । जसले क्रिकेटका हमारथी देशलाई समेत पछि पार्दै नम्वर वान बने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।