मंगलबार, असार २, २०८३

बाहिरिन थाल्यो मनसुन

 |  आइतबार, असोज २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१
National life
Shivam cement

काठमाडौं- यस वर्षको मनुसन कमजोर बन्दै बाहिरिन थालेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज आइतबारबाट यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ।

प्रकाशित: Oct 06, 2024| 17:16 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्