शुक्रबार, जेठ १, २०८३

सापकोटा जिपी कोइराला फाउन्डेसनको युरोप संयोजक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- विगत १५ वर्षदेखि बेल्जियममा बस्दै आएकी बागलुङकी सीता सापकोटा स्वर्गीय गिरिजाप्रसाद कोइराला फाउन्डेसनका लागि युरोप संयोजक बनेकी छन् । 

उनलाई फाउन्डेसनकी अध्यक्ष सुजता कोइरालाले युरोप संयोजनको जिम्मेवारी दिँदै फाउन्डेसनको वृद्धि विकासका लागि काम गर्न आग्रह गरेकी छन्।

सापकोटा नेपाली कांग्रेसको जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य हुन् । उनले जिपी कोइराला फाउन्डेसनले दिएको जिम्मेवारी उचित रुपमा पूरा गर्ने बताएकी छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।