आइतबार, जेठ १७, २०८३

हिन्दू र बुद्धिष्टको साझा तीर्थस्थल बार्सेडाँडा

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१
National life
Shivam cement

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड जाने बाटोमा पर्ने समुन्द्रि सतहदेखि पाँच हजार दुई सय मिटर उचाइको बार्सेडाँडाको दृश्य । दामोदरकुण्ड पुग्न पाँच हजार मिटर अग्ला दुई वटा पहाड पार गर्नुपर्छ । उच्च हिमाली र सुख्खा क्षेत्रमा आवतजावतका लागि तीर्थयात्रीले घोडाको प्रयोग गर्ने गर्छन् । तस्बिरःरासस
 

प्रकाशित: Sep 10, 2024| 19:37 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्