शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुट

 |  सोमबार, भदौ २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- सानिमा बैंकले ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ।

triton college

ग्राहकले बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० को छुट प्राप्त गर्ने छन्। छुटका लागि ग्राहकले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ।

डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न बैंकले विभिन्न छुट तथा अफर प्रदान गर्दै आएको जनाएको छ। बैंकले देशभर १३३ कार्यालय तथा १२४ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: Sep 09, 2024| 17:05 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्