सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

Siddartha premir insuranceSiddartha premir insurance

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

 |  सोमबार, भदौ २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोन सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ।

triton college

उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ। त्यसको लागि कम्पनीले असोज २३ गते साधारणसभा आह्वान गरेको छ।

सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ।

 

प्रकाशित: Sep 09, 2024| 17:04 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्