शनिबार, जेठ १६, २०८३

पत्रकार महासंघको चुनावका लागि नयाँ मिति तोकियो

 |  आइतबार, भदौ १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति तोकिएको छ।

National life

सदस्य शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो।

त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षका नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। यसअघि असार २२ गते निर्वाचन मिति तय भएकोमा अन्तिम समयमा स्थगित भएको थियो।

Shivam cement

प्रकाशित: Sep 01, 2024| 17:55 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्