आइतबार, असार १५, २०८२

दमौली आउँदै गरेको जिप दुर्घटना हुँदा छ जना घाइते

 |  आइतबार, भदौ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १६, २०८१

vianetvianet

दमौली- ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन्। 

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 01, 2024| 13:40 आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्