बुधबार, पुस २, २०८२

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका ४ जना बेपत्ता

 |  सोमबार, भदौ ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३, २०८१

National life
Laxmi sunrise bank
kumari

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन्। आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

पहिराले स्थानीय वीरबहादुर धामीको घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन्। बेपत्ताहरुको खोजी जारी छ। अन्य ६ जनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

प्रकाशित: Aug 19, 2024| 08:10 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्