शुक्रबार, असोज २३, २०८३

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

काठमाडौं- आज हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ।

आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशुली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्ने समितिले जनाएको छ।

प्रकाशित: Oct 09, 2026| 06:05 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्