शनिबार, जेठ १६, २०८३

नक्कली शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि जेल चलान

 |  आइतबार, भदौ २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २, २०८१
National life
Shivam cement

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा नेताहरूसँग कुरा मिलाएको आरोप लागेको छ।

यही प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाणलगायत जेलमा छन्।

प्रकाशित: Aug 18, 2024| 15:45 आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्