आइतबार, मंसिर २८, २०८२

सेल्फी खिच्दा खोलामा खसेर बेपत्ता

 |  आइतबार, भदौ २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २, २०८१

काठमाडौंको सुन्दरीजलमा बंगलादेशी नागरिक बेपत्ता भएका छन्। शनिबार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता भएका हुन्।

National life

खोलामा फोटो खिच्ने क्रममा ती व्यक्ति बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। बेपत्ताको खोजीका लागि आइतबार बिहानैदेखि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

चार जना गोताखोरसहित १० जनाको टोली बेपत्ता व्यक्तिको खोजीका लागि परिचालन गरिएको छ।  

 

प्रकाशित: Aug 18, 2024| 10:54 आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्