सोमबार, साउन ११, २०८३

क्रिसमसमा रमाउँदै विश्व स्टार फुटबलरहरु (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मंगलबार विश्वभरि नै क्रिसमस पर्व मनाइँदैछ । यो पर्वको रमझममा विश्वका अधिकांस फुटबल खेलाडी पनि रमाइरहेका छन् । उनीहरूले आफ्नो परिवारसँग रहेर पर्व मनाइरहेका छन् । 

खेलाडीले आफ्नो परिवारसँग क्रिसमस पर्व मनाएका तथा घुमघामका तस्बिरहरू सामाजिक सन्जालमा पोस्ट गरिरहेका छन् । अधिकांश खेलाडीहरू अहिले बिदामा रहेका छन् । 

सन् २०१८ का लिग खेल सकिएपछि क्रिसमस पर्व तथा जाडो बिदाको समयमा अहिले खेलाडीहरू आफ्नो घर तथा देश फर्किएका छन् । विभिन्न खेलाडीका सामाजिक सन्जालका पोस्ग गरेका कही तस्बिर हरु ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।