शनिबार, जेठ १६, २०८३

गट्ठाघर दुर्घटनामा मृत्यु हुने अर्कै व्यक्ति भएको पुष्टि

 |  बिहीबार, साउन ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३१, २०८१
National life
Shivam cement

साउन ३१ गते बिहीबार भक्तपुरको गट्ठाघरमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको भनी नेपाल प्रहरीबाट सूचना आएपछि त्यहीअनुसार समाचार सम्प्रेषित भएकोमा पछि मृतक अर्कै व्यक्ति पुष्टि भएकोले क्षमायाचना सहित यो समाचार सच्याइएको छ। आगामी दिनमा यस किसिमका कमीकमजोरी हुन नदिन थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौं। 
-सम्पादक 

प्रकाशित: Aug 15, 2024| 18:41 बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्