बिहीबार, चैत २६, २०८२

एमबाप्पेले रियलमा रोनाल्डो भन्दा धेरै बलोन डि’ओर जित्नसक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मन -पिएसजी)का युवा स्टार खेलाडी स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भए पोर्चुगिज तथा पुर्व रियल स्टार खेलाडी त्रिलस्टियानो रोनाल्डो भन्दा धेरै बालोन डि’ओर जित्न सक्ने मोनाकोका पूर्व निर्देशक लुइस क्याम्पोसले दावा गरेको छन् ।

‘हाल एमबाप्पे नेयमाको तुलनमा धेरै निर्णायक छन् । जहाँ की उनी उमेरका हिसाबले रोनाल्डो भन्दा उथ्त्कृष्ट बनेका छन् ।’ मोनाकोका पूर्व निर्देशक क्याम्पोसले भने, ‘म एमबाप्पेलाई अधिक बालोन डि’ओर जितेको देखि रहेको छु । किनकी उनी २०१८ को बालोन मतमा शीर्ष चारमा परेका थिए । जहाँ उनले पाँच पटक बालोन डि’ओर विजेता लियोनल मेस्सीलाई पछि पारे ।’ 

क्याम्पोसले थपे, ‘उनी प्रतिष्ठित पुरस्कार कुनै पनि बेला जित्न सक्ने छन् तर यो देख्न बाँकी छ की उनको करियर कता दौडिने छ ।’

२० बर्षीको उमेरमा नै एमबाप्पेले कैयौ अवार्ड जिति सकेका छन् । उनी एक पटक लिग वन च्याम्पियन्स, विश्वकप विजेता र कोपा ट्रफीक उद्घाटन प्रप्तकर्ता हुन् । जसले सर्वश्रेष्ठ युवा खेलाडीको अवार्ड जितेका थिए । 

यस सिजन उनले १९ खेल खेल्दै १६ गोल गरि सको छन् । ‘एमबाप्पे च्याम्पियन्स फुटबरलरको प्रतिनिधित्व गर्द छन् । त्यसैले उनले रियल मड्रिडको जर्सी लगाउन जरुरिछ ।’ 

क्याम्पोसले भने, ‘किनकी रियल उनी जस्तै उच्च स्तारका खेलाडीले खेल्ले क्लब हो । र भविष्यमा उनले रियलबाट खेलेको कल्पना गरेको छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।