आइतबार, चैत २२, २०८२

दुबै हातले बलिङ गर्दै विश्व चर्चामा सन्दीप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- विश्व चर्चित अस्ट्रेलियाको विग ब्यास लिगको डेब्यू खेलको पहिलो खेलको आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिँदै चर्चामा आएका नेपाली युवा लेगब्रेक स्पिनर सन्दीप लामिछानेको फेरी अर्को चर्चा आएको छ । 

उनको चर्चा नोपलका मात्र नभई भारतिय मिडियामा समेत चर्चा चुलिएको छ । चर्चा पहिलो ओभरमा दुई विकेटले हैन् । चर्चा अन्तर्राष्ट्रय लिगहरुमा लोभलाग्दो प्रर्दशन गरि रहेका सन्दीपले दुबै हातले बलिङ गर्नु हो । 

अहिले सन्दीपको दुई हातले बलिङ गरेको तस्विर सामाजिक सजाञ्लमा निकै भाइरल बनेको छ । आईसीसी ले पनि सन्दीपको फोटो ट्वीटर र फेसबुकमा सार्वजनिक गरेको छ । सन्दीपले विग ब्यासमा अभ्यास गर्ने क्रममा दुवै हातले बलिङ गरेका थिए । 

पुन विश्व चर्चाकोमा रहेका छन् । इन्डिया स्टोट्स टिभीले दोनों हाथों से गेंदबाजी करना सीख रहा हैं नेपालका ये गेंदबाज, आईपीएल में मचाएगा धमाल भन्ने शिर्षकामा विषेश न्युज विश्लेषण गरेको छ ।

विश्वमा मात्र होइन नेपालमा पनि निकै चर्चा पाएको छ । मेलवर्न स्टारबाट डेब्यू गरेका सन्दीपले सिड्नी थन्डरबीरुद्ध विग ब्यासमा ४ ओभर गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।